संशोधन प्रस्ताव दर्ता गरे एमालेले सडक र सदनमा सशक्त प्रतिवाद गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले आफ्नो असहमतिका बाबजुद जबर्जस्ती संविधान संशोधन प्रस्ताव दर्ता गरिए सदन र सडक दुवैतिर सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ । सरकारले सीमांकन र नागरिकतासहित चार विषयमा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने अन्तिम तयारी गरिरहेका बेला एमाले स्थायी समितिले ‘सशक्त प्रतिवाद’ गर्ने विशेष निर्णय गरेको हो । अध्यक्ष केपी ओलीको … Continue reading संशोधन प्रस्ताव दर्ता गरे एमालेले सडक र सदनमा सशक्त प्रतिवाद गर्ने